देवघाटधाम आश्रममा बसोबास गर्ने वृद्धवृद्धाहरुलाई लक्षित स्वास्थ्य शिविर कार्यक्रम-पर्यटन कार्यालय सौराहाको आयोजना
धार्मिक स्थल देवघाटधाममा बसोबास गरिरहेका वृद्धवृद्धाहरुको स्वास्थ्य जाँच तथा उपचारका लागि विशेष स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन हुने भएको छ। आगामी जेठ ३ गते शनिबार, श्री सीताराम संस्कृत माध्यमिक विद्यालय, भरतपुर-१, देवघाट मा बिहान ८:३० बजे देखि स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएका छन्। स्वास्थ्य शिविरको आयोजना पर्यटन कार्यालय, सौराहा, चितवनले गरेको हो। यस कार्यक्रमको मुख्य […]
Continue Reading